आज मिति २०८०/०३/१० गते आईतवार पञ्चकन्या गाउँपालिका, गाउँ सभाको १४औँ अधिवेशनमा आगामी आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष श्री तेज बहादुर तामाङज्यू द्वारा प्रस्तुत, आ.व. २०८०/०८१ बजेट वक्तव्य गाउँपालिका उपाध्यक्ष श्री विमला के.सी.ज्यू द्वारा प्रस्तुत , आर्थिक विधेयक २०८० आर्थिक विकास समिति संयोजक तथा २ नं.
समाचार
ग्यालरी
आज मिति २०८० जेठ २७ गते यस पञ्चकन्या गाउपालिकाका अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यूको अध्यक्षतामा पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन समुदघाटन कार्यक्रम सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यू को प्रमुख आतिथ्यता तथा माननीय अर्थमन्त्री श्री डा. प्रकाशशरण महत ज्यू र माननीय सांसद श्री हित बहादुर तामाङ ज्यूको विशेष आतिथ्यता, संघीय अन्य माननीय ज्यूहरु, वागमती प्रदेशका माननीय ज्यूहरु, सम्पूर्ण पालिकाको प्रतिनिधिज्यूहरु तथा अन्य अतिथिगणहरु आतिथ्यता एवं पञ्चकन्या गाउँवासीको उपस्थितिमा सम्पन्न।
आज मिति २०८०/०२/१० गते यस पञ्चकन्या गाउपालिकाका उपाध्यक्ष श्री विमला के.सी. ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री राममणि काफ्ले ज्यू, वडा नं. ३ का वडा अध्यक्ष श्री राम वावु पराजुली ज्यू, शिक्षा अधिकृत श्री धर्म राज रिमाल ज्यू तथा अन्य कर्मचारी एवं विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थितिमा सामुदायिक विद्यालयमा कम्पुटर र प्रिन्टर हस्तान्तरण कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न।
आज मिति २०८०/०१/०७ गते यस पञ्चकन्या गाउँपालिकाको अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यू को उपस्थितिमा पञ्चकन्या गाउँवासीहरुमा खानेपानी तथा सिंचाई पाईप वितरण कार्यक्रम पञ्चकन्या गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट सम्पन्न।
आज मिति २०७९/१२/२६ गते पञ्चकन्या गाउँपालिकाको सभाहलमा पञ्चकन्या गाउँपालिका गाउँ सभाको १३औ अधिवेशन सफलतापुर्वक सम्पन्न !!
मिति २०७९/१२/२४ गते पञ्चकन्या गाउँपालिका प्राथमिक तहमा सिफारिस हुनुभएका शिक्षकहरुको पदस्थापन यस पञ्चकन्या गाउँपालिकाका अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री राममणि काफ्ले ज्यू तथा शिक्षा अधिकृत श्री धर्मराज रिमाल ज्यूको उपस्थितिमा सम्पन्न।
मिति २०७९/१२/१७ गते पञ्चकन्या गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान, यस गाउँपालिकामा एम्बुलेन्स संचालनार्थ गर्ने प्रतिनिधि/दातृ संस्थालाई सम्मान कार्यक्रम तथा जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयको सहकार्यमा आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम साथै गाउँपालिकामा लामो समयदेखि कार्यरत कर्मचारी लाई प्रसंशा प्रत्र प्रदान कार्यक्रम सम्पन्न।
आज मिति २०७९ चैत्र २ गतेका दिन यस पञ्चकन्या गाउँपालिकाका अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यूको अध्यक्षता तथा पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष श्री विमला के.सी. ज्यूको विशेष आथित्यतामा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्धारा आ.व. २०७९/८० मा स्थानीय तहमा विनियोजित अनुदानको वार्षिक कार्यक्रम अन्तर्गत वावुआमा विहिन बालबालिका आर्थिक सहायता रकम हस्तान्त्रण कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्धारा सम्पन्न।
आज मिति २०७९।११।२४ गतेका दिन यस पालिकाका उपाध्यक्ष श्री बिमला के सी ज्युकाे प्रमुख आतिथ्यतामा ११३ औँ अन्तरराष्ट्रीय महिला दिवसकाे अवसरमा "लैङ्गिक समानताकाे बलियाे आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार" भन्ने मूल नाराकासाथ महिला बालबालिका तथा जेष्ठनागरिक शाखाकाे आयाेजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भयाे ।