समाचार
महिला स्वयं सेविकाहरुलाई सम्मान तथा सचेतना कार्यक्रम !!
मिति २०७९/१२/१७ गते पञ्चकन्या गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान, यस गाउँपालिकामा एम्बुलेन्स संचालनार्थ गर्ने प्रतिनिधि/दातृ संस्थालाई सम्मान कार्यक्रम तथा जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयको सहकार्यमा आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम साथै गाउँपालिकामा लामो समयदेखि कार्यरत कर्मचारी लाई प्रसंशा प्रत्र प्रदान कार्यक्रम सम्पन्न।