FAQs Complain Problems

सूचना तथा समाचार

गणतन्त्र दिवस २०७६ पञ्चकन्या गाउँपालिका

१२ औ गणतन्त्र दिवस् काे विषेस् अवसरमा पञ्चकन्या गाँउपलिकाले १४ गते साझँ कार्यलयमा दिप प्रज्वलन गर्दै १५ गते बिहान् यस् गाउपालिकाका अध्यक्ष , उपाअध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्ष हरु , कार्यपलिकाकाे सदस्यहरु , गाउँ सदस्य तथा सबै कर्मचारी , शिक्षक , बुद्दीजिबी तथा समाजसेवी हरुको समुपस

पन्चकन्या गाऊपालिकाअवस्थित लाकुरी भंज्याँङ्गमा घरघरमा खानेपानीको उद्देश्य लिई भईरहेको बोरिंङ्गका केहि झलकहरु

यसै पन्चकन्या गाऊपालिका  अवस्थित लाकुरी भन्ज्याङ्गमा भइरहेको बोरिङ्ग अर्थात् जमिनको सतह भन्दामुनि बाट पनि निकाल्ने   कार्य २०७६ /०१ /१८ मा शुरु गरियो। घरघरमा खानेपानीको उद्देश्य लिई भईरहेको यो कार्यले चाडैनै हरेक घरमा पनि वितरण हुने भनि यसै खानेपनि समितीका सचिव श्री सिर्जना तामाङ्गले बताएकी छिन्।

Pages