Submitted on: Sun, 09/13/2020 - 15:02
छाेटाे अवधिकाे रोजगारी मार्फत जीविकाे पार्जन उत्थान कार्यक्रम अन्तरगत उत्पादनमूलक सामुदायिक संरचना तथा जिविकाे पार्जनका अायाेजनाहरू सम्पन्न गर्नका लागि यू एन डी पी , स्थानीय साझेदार संस्था रूडेक नेपाल र पञ्चकन्या गाउँपालिकाकाे ५०/५० प्रतिशत (गाउँपालिकाकाे ६० लाख र साझेदार संस्थाकाे ६० लाख ) लगानी