FAQs Complain Problems

सूचना तथा समाचार

पञ्चकन्या गाउँपालिका र UNDP/RUDEC नेपालकाे संयुक्त लगानीमा भइरहेकाे साेइलिङ कार्यकाे अनुगमन

  पञ्चकन्या गाउँपालिका र UNDP/RUDEC नेपाल काे संयुक्त लगानीमा भइरहेकाे प्राेजेक्ट अन्तरगत  मंगला मा.वि ताेड्के भञ्ज्याङ स्टाेन साेइलिङ कार्यकाे अनुगमन गर्न यसै गाउँपालिकाका अध्यक्ष श्री तेज वहादुर तामाङ ज्यु पुग्नु भएकाे छ ।  साथै यसै गाउँपालिकाका इन्जिनियर श्री जगननाथ अधिकारी र कानुनी सहजकर्ता श

सम्मान पत्र ज्ञापन समारोह

यसै पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित कालिकास्थानमा जन्मनु भइ जीवनकाे एक शताब्दी पार गर्नुभएका श्री कृष्ण बहादुर श्रेष्ठ लाइ पञ्चकन्या गाउँपालिकाका तर्फवाट सम्मान पत्र ज्ञापन गरिदै गरेकाे झलक।  साथै यसै शुभदिनकाे अवसर पारेर प्रथम पञ्चकन्या चेयरमेन कपका विजेता खेलाडीहरूलाइ पनि खाता अाेढाइ सम्मान

डिजिटल व्यक्तिगत घटना दर्ताकाे शुभारम्भ कार्यक्रम

अाज मिति २०७७।०६।२२ गतेकाे दिन पञ्चकन्या गाउँपालिकाकाे वडा नं ४ मा गाउँपालिकाका उपाध्यक्ष श्री सीता पराजुली खड्का , प्रमुख प्रशासकीय अधिकृत श्री नरेश पुडासैनी, वडा नं ३ का अध्यक्ष श्री रामवावु पराजुली ज्यु र अन्य अतिथहरूकाे उपस्थितिमा डिजिटल व्यक्तिगत घटना दर्ताकाे शुभारम्भ कार्यक्रम सम्पन्न गरिय

Pages