FAQs Complain Problems

सूचना तथा समाचार

साझेदारी पत्र हस्तान्तरण कार्यक्रम

छाेटाे अवधिकाे रोजगारी मार्फत जीविकाे पार्जन उत्थान कार्यक्रम अन्तरगत उत्पादनमूलक सामुदायिक संरचना तथा जिविकाे पार्जनका अायाेजनाहरू सम्पन्न गर्नका लागि यू एन डी पी , स्थानीय साझेदार संस्था रूडेक नेपाल र पञ्चकन्या गाउँपालिकाकाे ५०/५० प्रतिशत (गाउँपालिकाकाे ६० लाख र साझेदार संस्थाकाे ६० लाख ) लगानी

वाढि पिडितलाइ गाउँपालिकािद्वारा सहयाेग

पञ्चकन्या गाउँपालिका वडा नं ५ भद्रुटार देउराली टोलका पहिराे पिडित लाइ ३ थान त्रिपाल र १ थान टेन्ट हस्तान्तरणा गर्दै अावश्यक यथाेचित स्थानतरण तथा वसाेवास र अावश्यकता अनुसारकाे सहयाेग उपलब्ध गराउने प्रतिवद्धता जनाउदै जाेखिम वस्तीकाे असहजतालाइ सहजीकरणकाे लागि स्थानीय समाजसेवी रघुविर तामाङ लाइ समन्वय

Pages