पञ्चकन्या "चेयरमेन कप" भलिवल प्रतियाेगिता, २०७६ काे समापन दिनका केहि झलकहरू

यसै पञ्चकन्या गाउँपालिकाद्वारा अायाेजित प्रथम पञ्चकन्या चेयरमेन कप  नेपाली कांग्रेस का वरिष्ठ नेता ज्यरामचन्द्र पाैडेल ज्यु वाट सम्पन्न भयाे । पञ्चकन्या गाउँपालिकाकाे टिम र म्यागङ टिम विच भएकाे निकै प्रतिस्पर्दात्मक खेलमा पञ्चकन्या टिमले जित हासिल गर्न सफल भएकाे छ भने, म्यागङले दाेश्राे र  दुप्चेश्वर काे भलिवल टिमले तेस्राे स्थान हासिल गरेका छन् । उक्त कार्यक्रमका केहि झलकहरू 

आर्थिक वर्ष: