७६/७७

पञ्चकन्या गाउँपालिकालाइ थप सहयाेग

COVID-19 काेराेना भाईरसवाट विश्व नै अातंकित वन्दै गरेकाे अवस्थामा साे काे नियन्त्रणकाे लागि नेपाल सरकारवाट जारी गरिएकाे लकडाउन अवधिभर स्वास्थ्य समस्यामा अाईपर्ने संक्रमणकाे राेकथामका लागि रकम रू २४०००० वरावरकाे मास्क (MASK) वितरण गर्नुहुने पञ्चकन्या ४ निवासी श्री मिन कुमार के.सी र उहाँकाे परीवार