समाचार
अन्तरविद्यालय वक्तित्वकला प्रतियोगिता
आज मिति २०८०/०५/२२ गते ५७ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित पञ्चकन्या गाउँपालिकास्तरीय "गुणस्तरीय र सहज सिकाईका लागि परियोजना कार्य" विषयक अन्तरविद्यालय वक्तित्वकला प्रतियोगिता पञ्चकन्या गाउँपालिका ३ नं वडा अध्यक्ष श्री रामवावु पराजुलीज्यूको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष श्री विमला के.सी ज्यूको विशेष आतिथ्थतामा सम्पन्न।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    