समाचार
आ.व. २०८०/८१ को कार्यसम्पादन करार सम्झौता कार्यक्रम
आज मिति २०८० श्रावण २६ गते यस पञ्चकन्या गाउँपालिकाका अध्यक्ष श्री तेज बहादुर तामाङ ज्यूको अध्यक्षता, उपाध्यक्ष श्री विमला के.सी. ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री राममणि काफ्ले ज्यूको उपस्थितिमा अध्यक्षज्यू र कार्यालय प्रमुखज्यू विच तथा कार्यालय प्रमुख र सबै शाखा/इकाई तथा कार्यक्रम प्रमुखविच आ.व. २०८०/८१ को कार्यसम्पादन करार सम्झौता कार्यक्रम सम्पन्न।