FAQs Complain Problems

समाचार

डिजिटल व्यक्तिगत घटना दर्ताकाे शुभारम्भ कार्यक्रम

अाज मिति २०७७।०६।२२ गतेकाे दिन पञ्चकन्या गाउँपालिकाकाे वडा नं ४ मा गाउँपालिकाका उपाध्यक्ष श्री सीता पराजुली खड्का , प्रमुख प्रशासकीय अधिकृत श्री नरेश पुडासैनी, वडा नं ३ का अध्यक्ष श्री रामवावु पराजुली ज्यु र अन्य अतिथहरूकाे उपस्थितिमा डिजिटल व्यक्तिगत घटना दर्ताकाे शुभारम्भ कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा पहिलाे सेवाग्राही श्री ज्ञान बहादुर तामाङकाे छाेरा प्रशान्त तामाङकाे डिजिटल जन्म दर्ता प्रमाण पत्र हस्तान्तरणा गरि पञ्चकन्या गाउँपालिकाकाे पहिलाे डिजिटल जन्म दर्ता प्रमाण पत्र प्राप्त गर्ने सेवाग्राही बनेका छन् ।

आर्थिक वर्ष: