FAQs Complain Problems

समाचार

साझेदारी पत्र हस्तान्तरण कार्यक्रम

छाेटाे अवधिकाे रोजगारी मार्फत जीविकाे पार्जन उत्थान कार्यक्रम अन्तरगत उत्पादनमूलक सामुदायिक संरचना तथा जिविकाे पार्जनका अायाेजनाहरू सम्पन्न गर्नका लागि यू एन डी पी , स्थानीय साझेदार संस्था रूडेक नेपाल र पञ्चकन्या गाउँपालिकाकाे ५०/५० प्रतिशत (गाउँपालिकाकाे ६० लाख र साझेदार संस्थाकाे ६० लाख ) लगानीमा कार्य गर्ने गरि यस गाउँपालिकाका तर्फवाट पालिका अध्यक्ष श्री तेज बहादुर तामाङ तथा स्थानीय साझेदार संस्था रूडेक नेपालका तर्फवाट श्री मिनकुमार के.सी ले हस्ताक्षर गर्नुभएकाे सामुदायिक संरचना तथा जिवीकाेपार्जन पुर्नस्थापना कार्यक्रम "साझेदारी पत्र" हस्तान्तरण कार्यक्रम सम्पन्न गरियाे ।

आर्थिक वर्ष:

//