FAQs Complain Problems

पञ्चकन्या गाउँपालिकालाइ थप सहयाेग

COVID-19 काेराेना भाईरसवाट विश्व नै अातंकित वन्दै गरेकाे अवस्थामा साे काे नियन्त्रणकाे लागि नेपाल सरकारवाट जारी गरिएकाे लकडाउन अवधिभर स्वास्थ्य समस्यामा अाईपर्ने संक्रमणकाे राेकथामका लागि रकम रू २४०००० वरावरकाे मास्क (MASK) वितरण गर्नुहुने पञ्चकन्या ४ निवासी श्री मिन कुमार के.सी र उहाँकाे परीवार प्रति यस पञ्चकन्या गाउँपालिका हार्दिक अाभार व्यक्त गर्दछ । काेराेना राेकथामकाे लागि अावश्यक पर्ने सामाग्री तथा नगद प्रदान गर्न चाहनुहुने अन्य महानुभावहरुलाई समेत पञ्चकन्या गाउँपालिका यस्तै स्वागत गर्न अातुर र प्रतिक्षारत छ ।

आर्थिक वर्ष: