FAQs Complain Problems

विपदकाे अवस्थामा सहयाेगीहातहरू

यस पञ्चकन्या गाउँपालिकावाट COVID -19 काेराेना भाईरस राेकथाम,नियन्त्रण तथा उपचारकाे लागि स्थापित काेषमा रु ५०५० प्रदान गर्नुहुने प्रथम व्यक्ति पञ्चकन्या ३ निवासी अादरणिय वुवा टेक बहादुर भण्डारी र रू ५००० प्रदान गर्नुहुने दाेश्राे व्यक्ती पञ्चकन्या ५ निवासी श्री पशुपति गिरि र उहाँहरूकाे परीवार प्रति पञ्चकन्या गाउँपालिका हार्दिक अाभार व्यक्त गर्दछ। यहाँहरुकाे सानाे सहयाेग माहामारीवाट बच्ने कार्यकाे लागि खर्च गरिने हुँदा काेराेना राेकथामकाे लागि अावश्यक पर्ने सामाग्री तथा नगद प्रदान गर्न चाहनुहुने अन्य महानुभावहरुलाई स्वागत गर्न हामी अातुर छाैं ।

आर्थिक वर्ष: