FAQs Complain Problems

समाचार

४० अैा राष्ट्रिय शिक्षा दिवस तथा ५३ अैा अन्तराष्टि्य साक्षरता दिवस

पञ्चकन्या गााउँपालिका ः अाज मिति २०७६।०५।२२ मा यसै पञ्चकन्या गााउँपालिकाकाे श्री सप्तकन्या मा.वि मा ४० अैा राष्ट्रिय शिक्षा दिवस तथा ५३ अैा अन्तराष्टि्य साक्षरता दिवस  भव्य तरिकाले मनाइयाे। उक्त कार्यक्र्ममा गाउपालिकाका अध्यक्ष श्री तेज बहादुर तामाङ, उपाध्यक्ष श्री सिता पराजुली, प्रमुख प्रशासकिय अधिकृत श्री नरेश पुडासैनी  तथा सबै वडाका माननिय अध्यक्षज्यूहरूकाे गरिमय उपस्थिति रहयाे । कार्यक्रममा एस . इ . इ मा उत्कृष्रट अकं हासिल गरेकि  श्री हिमानी लामिछाने  लाइ सम्मान गरिनुकाे साथै यसै गाउपालिका बाट सरूवा भइ अन्यन्त्र कार्यलयमा जानुभएका कर्मचारीहरूलाइ मायाकाे चिनाे प्रधान गरियाे ।

आर्थिक वर्ष:

//