FAQs Complain Problems

सूचना तथा समाचार

हार्दिक अाभार Independent Power producers Association , येस माहामारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

यस पञ्चकन्या गाउँपालिकामा COVID -19 काेराेना भाईरस संङ्क्रमण राेकथाम,नियन्त्रण तथा उपचार सहयाेगकाे लागि ndependent Power producers Association, Nepal द्वारा अक्सिजन सिलिणडर सानु ठुलाे गरि ८ थान अक्सिमिटर ५ थान , पिपिइ ५ थान प्रदान गर्नुभएको छ ।

Pages