FAQs Complain Problems

समाचार

Covid-19 राेग नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

अाज नयाँ वर्ष २०७७ साल वैशाख १ गतेका दिन जिल्ला स्वास्थय कार्यलयका प्रमुख श्री सागर घिमिरे, जिल्ला अस्पतालका डाक्टर श्री रेम कुमार राइ, क्षय उष्ट अधिकृत श्री उत्तम खनाल काे उपस्थितिमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष श्री तेज बहादुर तामाङ काे सभापतित्वमा उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , सवै वडाका वडाध्यक्ष , स्वास्थय प्रमुख लगायत अन्य स्वास्थ्य कर्मी , इ.प्र.का प्रमुख र अन्य कर्मचारीकाे सहभागीतामा विश्वमहामारीकाे रूपमा फैलिएकाे corona virus तथा Covid -19 राेग नियन्त्रण तथा राेगथामकाे लागि १ दिन अन्तरत्रिया कार्यक्रम सम्पन्न । उक्त कार्यक्रमका केहि दृश्यहरू.

आर्थिक वर्ष: