FAQs Complain Problems

हार्दिक अाभार Good Neighbor International , Nepal येस माहामारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

यस पञ्चकन्या गाउँपालिकामा COVID -19 काेराेना भाईरस संङ्क्रमण राेकथाम,नियन्त्रण तथा उपचार सहयाेगकाे लागिGood Neighbors International , Nepal द्वारा अक्सिजन मास्क १५ थान , पल्स अक्सिमिटर ५ थान , पिपिइ २५ थान, एन्टिजेन किट १४० थान प्रदान गर्नुभएको छ ।

आर्थिक वर्ष: