FAQs Complain Problems

हार्दिक अाभार रूडेक नेपाल र RSDC संस्था माहामारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

हार्दिक अाभार रूडेक नेपाल र RSDC संस्था माहामारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

यस पञ्चकन्या गाउँपालिकामा COVID -19 काेराेना भाईरस संङ्क्रमण राेकथाम,नियन्त्रण तथा उपचार सहयाेगकाे लागि रूडेक नेपाल द्वारा हस्पिटल वेड ५ थान , निवुलाइाजर , सर्जिकल मास्क ४८५० थान र RSDC द्वारा पल्स अक्सिमिटर १० थान, पेषेन्ट मनिटर ३ थान , भि.टि.एम् ५०० थान, पि.पि.इ ३० थान , स्यानिटाइजर (५ लिटर) १० थान, साेडियम हाइड्राेक्लाेराइड १० थान , सर्जिकल मास्क ३००० प्रदान गर्नुभएको छ । काेराेना राेकथामकाे लागि अावश्यक पर्ने सामाग्री तथा नगद प्रदान गर्न चाहनुहुने अन्य महानुभावहरुलाई समेत पञ्चकन्या गाउँपालिका यस्तै स्वागत गर्न अातुर र प्रतिक्षारत छ ।

आर्थिक वर्ष: