FAQs Complain Problems

सम्मान पत्र ज्ञापन समारोह

यसै पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित कालिकास्थानमा जन्मनु भइ जीवनकाे एक शताब्दी पार गर्नुभएका श्री कृष्ण बहादुर श्रेष्ठ लाइ पञ्चकन्या गाउँपालिकाका तर्फवाट सम्मान पत्र ज्ञापन गरिदै गरेकाे झलक।  साथै यसै शुभदिनकाे अवसर पारेर प्रथम पञ्चकन्या चेयरमेन कपका विजेता खेलाडीहरूलाइ पनि खाता अाेढाइ सम्मान गरियाे ।

आर्थिक वर्ष: