FAQs Complain Problems

समाचार

विदेशवाट अाएका व्यक्तिहरूकाे स्वास्थ्य परिक्षण

यसै पञ्चकन्या गाउँपालकाकाे घलेभञ्जयाङ स्थित श्री सप्तकन्या अाधारभूत विधालयमा विदेशवाट एक महिना अगाडी अाएका व्यक्तिहरूलार्इ जि.स.सका सभापति श्री सन्तमान तामाङ ज्यूकाे उपस्थितिमा जिल्ला अस्पतालका डाक्टारहरू द्वारा स्वास्थ्य परिक्षण गरियाे। उक्त परिक्षणमा सवैकाे स्वास्थ्य रिपाेर्ट सन्ताेषजनक देखियाे ।

आर्थिक वर्ष: