FAQs Complain Problems

समाचार

पन्चकन्या गाऊपालिकाअवस्थित लाकुरी भंज्याँङ्गमा घरघरमा खानेपानीको उद्देश्य लिई भईरहेको बोरिंङ्गका केहि झलकहरु

यसै पन्चकन्या गाऊपालिका  अवस्थित लाकुरी भन्ज्याङ्गमा भइरहेको बोरिङ्ग अर्थात् जमिनको सतह भन्दामुनि बाट पनि निकाल्ने   कार्य २०७६ /०१ /१८ मा शुरु गरियो। घरघरमा खानेपानीको उद्देश्य लिई भईरहेको यो कार्यले चाडैनै हरेक घरमा पनि वितरण हुने भनि यसै खानेपनि समितीका सचिव श्री सिर्जना तामाङ्गले बताएकी छिन्।  

आर्थिक वर्ष: