FAQs Complain Problems

समाचार

पञ्चकन्या "चेयरमेन कप" भलिवल प्रतियाेगिता, २०७६ काे समापन दिनका केहि झलकहरू

यसै पञ्चकन्या गाउँपालिकाद्वारा अायाेजित प्रथम पञ्चकन्या चेयरमेन कप  नेपाली कांग्रेस का वरिष्ठ नेता ज्यरामचन्द्र पाैडेल ज्यु वाट सम्पन्न भयाे । पञ्चकन्या गाउँपालिकाकाे टिम र म्यागङ टिम विच भएकाे निकै प्रतिस्पर्दात्मक खेलमा पञ्चकन्या टिमले जित हासिल गर्न सफल भएकाे छ भने, म्यागङले दाेश्राे र  दुप्चेश्वर काे भलिवल टिमले तेस्राे स्थान हासिल गरेका छन् । उक्त कार्यक्रमका केहि झलकहरू 

आर्थिक वर्ष: