FAQs Complain Problems

समाचार

पञ्चकन्या गाउँपालिकालार्इ थप सहयाेग

 

यस पञ्चकन्या गाउँपालिकावाट COVID -19 काेराेना भाईरस संङ्क्रमण राेकथाम,नियन्त्रण तथा उपचार सहयाेगकाे लागि स्थापित काेषमा पञ्चकन्या गाउँपालिका वडा नं १ नेपाली काङ्ग्रेस वडा इकाइ समितिटीकाे तर्फवाट १५ बाेरा चामल र २०० थान मास्क प्रदान गर्नु भएकाेले पञ्चकन्या गाउँपालिका हार्दिक अाभार व्यक्त गर्दछ। उहाँहरुकाे यस सहयाेग माहामारीवाट बच्ने कार्यकाे लागि प्रभावकारी हुने कुरामा कुनै शंका छैन। काेराेना राेकथामकाे लागि अावश्यक पर्ने सामाग्री तथा नगद प्रदान गर्न चाहनुहुने अन्य महानुभावहरुलाई समेत पञ्चकन्या गाउँपालिका यस्तै स्वागत गर्न अातुर र प्रतिक्षारत छ ।

आर्थिक वर्ष: