FAQs Complain Problems

समाचार

नेपाल रेडक्रस साेसाइटी, नुवाकाेट जिल्ला शााखाद्वारा पञ्चकन्या गाउँपालिकालाइ सहयाेग

हार्दिक अाभार नेपाल रेडक्रस सोसाइटी, नुवाकाेट जिल्ला शाखा महमारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

यस पञ्चकन्या गाउँपालिकावाट COVID -19 काेराेना भाईरस संङ्क्रमण राेकथाम,नियन्त्रण तथा उपचार सहयाेगकाे लागि स्थापित काेषमा नेपाल रेडक्रस सोसाइटी, नुवाकाेट जिल्ला शाखा ,नेपाल रेडक्रस साेसाइटी पञ्चकन्या उपशाखाकाे रहहजीकरणमा  वाटर टैंक २०० लि. १ पस्,काेभिड-१९ फ्लेक्स १ पिस्र,मग १ पिस्, सावुन ६ पिस्, त्रिपाल  २ पिस्, कम्बल ५ पिस् प्रदान गर्नु भएकाेले पञ्चकन्या गाउँपालिका हार्दिक अाभार व्यक्त गर्दछ। उहाँकाे यस सहयाेग माहामारीवाट बच्ने कार्यकाे लागि प्रभावकारी हुने कुरामा कुनै शंका छैन। काेराेना राेकथामकाे लागि अावश्यक पर्ने सामाग्री तथा नगद प्रदान गर्न चाहनुहुने अन्य महानुभावहरुलाई समेत पञ्चकन्या गाउँपालिका यस्तै स्वागत गर्न अातुर र प्रतिक्षारत छ ।

आर्थिक वर्ष: