FAQs Complain Problems

कानुनकाे सम्मानकाे लागि हार्दिक अाभार अध्यक्ष ज्यू !

कानुनकाे सम्मानकाे लागि हार्दिक अाभार अध्यक्ष ज्यू !

 

पञ्चकन्या गाउँपालिका गाउँ कार्यपालिकाकाे मिति २०७७ साल श्रावण २९ गतेकाे निर्णयानुसार वाहिरि जिल्लावाट यस गाउँपालिका प्रवेश गर्न चाहाने जो काेहि नागरिकले पछिल्लाे ३ दिनकाे पि.सि.अार. नेगेटिभ रिपाेर्ट पेश गर्नुपर्ने नियामानुसार विशेष कामले काठमाणडाै पुग्नु भएका अध्यक्ष ज्यु अाफ्नाे पालिका फिर्तिकाे लागि पि.सि.अार परक्षण गराउनु हुँदै ।

 

साथमा काठमाणडाै प्रवेश गर्दा र गाउँ प्रवेश गर्दाकाे पि.सि.अार रिपाेर्ट समेत ।

आर्थिक वर्ष: