संक्षिप्त परिचय

पुर्व मा दुप्चेश्वोर , पश्चिममा लिखु, उत्तर मा तादी र दक्षिणमा शिवपुरी ले घेरेको छ पन्चकन्या गाउँपालिका । मन्दिर नै मन्दिर को ठाउँ भनेरपनी चिनिने पन्चकन्य गाउँपालिका । यसै गरी ब्रह्मश्वोरी घ्यङ्स्वरा र पन्चकन्या मन्दिर जस्ता ठाउँले झानै दर्शणिय बनौछ यस गाउँपालिका लाई । साथ साथै  नुवाकोटकै सबैभन्दा अग्लो पहाड रहुचुलि(कारीब ४ हजार अग्लो) र गणेश हिमाल पनि यहाँ बाट अबलोकन गर्न सकिन्छ ।