FAQs Complain Problems

समाचार

गणतन्त्र दिवस २०७६ पञ्चकन्या गाउँपालिका

१२ औ गणतन्त्र दिवस् काे विषेस् अवसरमा पञ्चकन्या गाँउपलिकाले १४ गते साझँ कार्यलयमा दिप प्रज्वलन गर्दै १५ गते बिहान् यस् गाउपालिकाका अध्यक्ष , उपाअध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्ष हरु , कार्यपलिकाकाे सदस्यहरु , गाउँ सदस्य तथा सबै कर्मचारी , शिक्षक , बुद्दीजिबी तथा समाजसेवी हरुको समुपस्थितमा कार्यालय प्रङाणमा सरसफाइ तथा मेकमडेमिया ( MEKADEMIA NUT ) अनार र सयपत्रीको बिरुवा रोपेर भब्यता का साथ मानिएको छ । साथमा गाउँपालिकको आयोजनामा आदी इत्यादी संस्थाले जनचेतना मुलक नयाँ मित नामक सडक नाटक समेत प्रस्तुत गरियो।

आर्थिक वर्ष: