FAQs Complain Problems

सामुदायिक तथा ग्रामिणा विकास समाज नेपालबाट सहयाेग.

हार्दिक अाभार सामुदायिक तथा ग्रामिण विकास समाज नेपालका अध्यक्ष श्री पदम उप्रेती महमारी विरुद्दकाे लडाईंमा ऐक्यवद्दताकाे लागि ।

यस पञ्चकन्या गाउँपालिकावाट COVID -19 काेराेना भाईरस संङ्क्रमण राेकथाम,नियन्त्रण तथा उपचार सहयाेगकाे लागि स्थापित काेषमा सामुदायिक तथा ग्रामिण विकास समाज नेपालका अध्यक्ष श्री पदम उप्रेतीकाे तर्फवाट ३ PPE सेट, १ पिस Infrared Thermometer , २५ पिस Protective mask (k-95) , ५० पिस Hand sanitizer , १ बक्स Loose Gloves, , १००० पिस Surgical Mask प्रदान गर्नु भएकाेले पञ्चकन्या गाउँपालिका हार्दिक अाभार व्यक्त गर्दछ। उहाँकाे यस सहयाेग माहामारीवाट बच्ने कार्यकाे लागि प्रभावकारी हुने कुरामा कुनै शंका छैन। काेराेना राेकथामकाे लागि अावश्यक पर्ने सामाग्री तथा नगद प्रदान गर्न चाहनुहुने अन्य महानुभावहरुलाई समेत पञ्चकन्या गाउँपालिका यस्तै स्वागत गर्न अातुर र प्रतिक्षारत छ ।

आर्थिक वर्ष: